राष्ट्रिय अध्यक्ष र पदाधिकारीहरूको स्वागत कार्यक्रम सम्पन्न।

2024-12-01
मिती २०८० साल पौष १७ गते नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर रविन पोख्रेल र पदाधिकारीहरू क्रमश राष्ट्रिय निरूपित कार्यकारिणी उपाध्यक्ष सिनेटर अनुप सुनवार र राष्ट्रिय निरूपित उपाध्यक्ष जेसी अमर घिमिरेलाई पोखरा जेसीजको सचिवालयमा स्वागत कार्यक्रम सम्पन्न भएको छ।
सो समारोहमा राष्ट्रिय उपाध्यक्ष जेसि सौरभ श्रेष्ठ, पोखरा लेडि जेसिजका अध्यक्ष जेसि गायत्री फुयाल, म्याग्दी जेसिजका अध्यक्ष जेसि सुमन बानिया, पोखरा जेसिजका पुर्ब अध्यक्षज्युहरु सिनेटर छवि सुवेदी, सिनेटर शिव सुवेदी, श्री सन्तोश साही, सिनेटर ई. किरण केसि, जेसि मिनराज खड्का, निबर्तमान अध्यक्ष जेसि गणेश गिरि लगायतको सहभागीता रहेको थियो । पोखरा जेसिज बर्ष २०२४ का अध्यक्ष जेसि देबराज शर्माको अध्यक्षतामा संचालित सो कार्यक्रम महासचिब जेसि तिलक प्रसाद लामिछाने गर्नु भएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य जेसि नबराज पौडेलले गर्नु भएको थियो । सम्पुर्ण प्रती हार्दिक आभार ।
      
JCI News Archive

Whoops, looks like something went wrong.