२०८०-०२-२२ गते विश्व वातावरण दिवसकाे अबसरमा साँखु जेसीजद्वारा शंखरापुर ५ स्थित पन्चकन्या पार्क परिसरमा वृक्षारोपण गरिएको थियोे ,रुद्राक्ष अम्बा,धुपि,कल्की,देसी हलबेद जस्ता विरुवाहरु वृक्षारोपण गरिएको थियाे भने स्थानीय ज्युहरुकाे पनि व्यापक उपस्थित रहेकाे थियो ।