अन्तराष्ट्रिय क्षेत्रमा उत्कृष्ठ कार्यक्रम गरेको भन्दै बुधबारे जेसीज क्षेत्र(क)मा सम्मानित

2023-10-02

नेपाल जेसीजको आयोजना तथा बिराटनगर जेसीजको आतिथ्यतामा शुक्रबार  शनिबार भएको क्षेत्र"सम्मेलनमा जेसीजका चार क्षेत्र अन्तर्गत अन्तराष्ट्रिय क्षेत्रमा उत्कृष्ठ कार्यक्रम गरेको भन्दैबुधबारे जेसीजले जेसीज अवार्ड प्राप्त गरेको छ।


हालै बुधबारे जेसीज बर्ष २०२३ को जेसीज  सप्ताह कार्यक्रम (भाद्र २२ देखि ३० गते सम्मअन्तर्गत  भएका  वटा कार्यक्रम मध्ये अन्तराष्ट्रिय क्षेत्र समेटी  बुद्धशान्तिभरिका आधारभुत तहका कक्षा- माअध्ययनरत विद्यार्थीहरुलाई भारतको सिलिगुडीमा अवस्थित साइन्स सीटीको अध्ययन अवलोकनभ्रमण गराएको थियो 


बुधबारे जेसीजले भारतीय भुमिमा नेपाली राष्ट्रिय गान गाएर कार्यक्रम सन्चालन गरेको थियो जेसीज सप्ताह कार्यक्रम मुल संयोजन बुधबारे जेसीजका स्वास्थ्य संयोजक जेसी दुर्योधन(देवसिंहको रहेको थियो भने सो कार्यक्रमको संयोजन बुधबारे जेसीजका कार्यकारिणी उपाध्यक्ष जेसीअनिल घिमिरेले गरेको बुधबारे जेसीजका अध्यक्ष जेसी अर्जुन ढकालले पालिका सन्देशलाईजानकारी गराएका छन्   



नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष तथा क्षेत्र " का निरुपित कार्यकारिणी उपाध्यक्षजेसी रश्मि बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री माननीय हिक्मतकार्की को प्रमुख आतिथ्यता रहेको थियो 



अन्तर्राष्ट्रिय क्षेत्रको उत्कृष्ट कार्यक्रम अवार्ड प्राप्त गरेकोमा बुधबारे जेसीजले  गरेको राम्रो कामकोमूल्याकंन भएको अध्यक्ष ढकालले  बताए  नेपाल जेसीज परिवारलाई धन्यवाद समेत व्यक्त गरेकाछन  



उनले यो सम्मानले  थप उर्जाका साथ जेसीज अभियानमा लाग्ने प्रेरणा मिलेको भनी खुसी व्यक्तगरेका छन्  



क्षेत्र  सम्मेलनमा बुधबारे जेसीजको तर्फबाट अध्यक्ष लगायत निवर्तमान अध्यक्ष सिनेटर मुकेशभट्टराई , पुर्व अध्यक्ष जेसी नन्दकुमार याफु राई , कार्यकारिणी उपाध्यक्ष जेसी अनिल घिमिरे , उपाध्यक्ष जेसी प्रेम गौतम ,कोषाध्यक्ष जेसी राज पौडेल , स्वास्थ्य संयोजक जेसी दुर्योधन सिंह (देव)तथा महासचिब जेसी कुशल अधिकारि लगायतको उपस्थिति रहेको महसचिब जेसी कुशलअधिकारिले बताएका छन् 

JCI News Archive