स्वास्थ्य टाेली सहित भीरकाेट जेसीज गाउँ गाउँमा

2021-06-03

आज मिति२०७८/०२/२० गते भीरकाेट जेसीज (विपतमा हामी)अन्तर्गत भीरकाेट स्वास्थ्य टाेलि र भीरकाेट जेसीज टिम भएर भीरकाेट २ केगा गाउँमा केही दिन देखि जाेराे।रूगा भएकाे खबर प्राप्त भए लग्तै घरघरमा गई एन्टिजिट चेक गरि पाेजेटिभि आउनेहरूलाई स्वास्थ्य सम्बन्धि सचेत गरि माक्र्स सेनिटाईजर हस्तान्तरण गरियाे । 

JCI News Archive