सुर्खेत महिला जेसीजकाे सप्ताहव्यापी कार्यक्रमकाे अन्तिम दिन मिति२०७८/०५/०४ (21st August 2021) का दिन काेराेनाकाे सुरूवातीकालदेखि हालसम्म आफ्नाे र परिवारकाे ज्यानकाे प्रवाह नगरी काेराेना नियन्त्रण, राेकथाम र उपचारमा महत्वपूर्ग भूमिका खेल्नुभएका महिला डक्टरहरू र स्वास्थ्यकर्मी ज्युहरूलाई सम्मान गर्नुका साथै अन्य विभिन्न कार्यक्रमहरू गरि समापन गरियाे ।