“जेसीज सप्ताह २०२१” बीरगंज जेसीज

2021-04-14


बीरगंज जेसीज को मिती २०७८ बैशाख १ गते देखि २०७८ बैशाख ८ गते सम्म हुने  ८ दिने “जेसीज सप्ताह २०२१” को आज पहिलो दिन “शुभकमना आदान प्रदान तथा स्वागत ब्यानर अनावरण” कार्यक्रम  बाट सुरुवात भयो .

आजको यस कार्यक्रममा बीरगंज जेसीज को पुर्ब अध्यक्षज्युहरु , बीरगंज जेसीज वर्ष २०२१ को कार्यसमिति को पधादिकारी लगायत सदस्यज्युहरु को सहभागिता रहेको थियो .


JCI News Archive