सैनामैना जेसीज बर्ष २०२० को वार्षीक कार्यक्रम अन्तर्गत जेसीज सप्ताहको सातौ दिन ड्रग अवारनेस तथा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भयो विश्वमानै युवा पिढी कुलतमा फसेको अवस्थामा यसलाई कसरी रोकथाम गर्न सकिन्छ भन्ने हेतुले सैनामैना नगरपालीकाका करिव ५० जना युवालाई जम्मा गरेर यसको विषयमा जानकारी मुलक कार्यक्रम गरेको हो यसमा ड्रगवाट उन्मुक्ती भएका व्यक्तीहरु प्रहरी प्रमुखहरु साथै ट्राफिक सचेतना कार्यक्रमपनि गरेको हो सवारी साधनको चाप र यसवाट वच्ने उपायको वारेमा छलपm भएको हो । सोही दिन जेसीज सप्ताहको समापन पनि गरिएको हो । कार्यक्रममा प्रमुख आतिथ्यता प्रदेश सांशद फकरुदिन खान तथा जेसीजका छिमेकी साखाहरुका अध्यक्षहरु पुर्व अध्यक्षहरु जेसीज सदस्यहरु साथै विभिन्न राजनैतीक व्यक्तित्वहरु, सैनामैना जेसीज सदस्यहरुको विचमा सैनामैना जेसीज वर्ष २०२० की अध्यक्ष जेसी सीता क्षेत्री दुवै कार्यक्रम अध्यक्षता ग्रहण गर्नुभएको हो सैनामैना जेसीज वर्ष २०२० का उपाध्यक्ष जेसी विष्णु सापकोटाको संयोजकमा भव्य रुपमा सम्पन्न गरेको छ।