एक घर एक विरुवा

2021-08-15

जेसिआई दाङ लेडीको आयोजनामा घोराही उपमहानगरपालिका वडा नं १७ को शान्ति टोल विकास संस्थामा दाङ लेडिका वर्ष 2021 का अध्यक्ष ममता विष्ट ज्यूको अध्यक्षता एवं शान्ति टोल विकास संस्थाका अध्यक्ष र दाङ लेडिका पूर्वअध्यक्ष जेसि सुसिला पौडेल ज्युको प्रमुख आतिथ्यतामा एक घर एक विरुवाको अवधारणालाई आत्मसात गर्दै विभिन्न जातजातिका २००वटा बोटबिरुवाहरु शान्ति टोल विकास संस्था लाई हस्तान्तरण गरी कार्यक्रम सम्पन्न गरियो।

JCI News Archive

Whoops, looks like something went wrong.