खाँडादेवी जेसीज वर्ष २०२४ को पहिलो बोर्ड बैठक सम्पन्न भएको छ ।
जोइन्ट बोर्ड बैठक र तेस्रो पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रमको समिक्षा, आगामी दिनहरुमा गरिने कार्यक्रमहरु; Plan of Action तयार, नया सदस्यता वृद्धिको लागि उपसमिती गठनलगायत विषयहरुमा बृहत छलफल र निष्कर्ष भएको छ ।
धन्यवाद ।
जय जेसीज
#2024
#Leadership is action, not a position
#initiate_Innovate_Impact
#Lets_Make_A_Difference