दाङ महिला जेसीज को होली मिलन कार्यक्रम

2025-03-15

मिति २०८१-१२-१ गते दाङ महिला जेसीज को आयोजनामा जेसी तुलसी चपाई ज्यु  को संयोजकत्व मा अध्यक्ष जेसी अनिता ढकाल ज्यु को अध्यक्षता मा घोराही उपमहानगरपालिका की उपप्रमुख हुमा डिसी ज्यु को प्रमुख आतिथ्यता मा दाङ महिला जेसीज को सचिवालय मा होली मिलन कार्यक्रम सम्पन्न भएको छ l उक्त कार्यक्रम मा अन्य संघसंस्था को पनि उपस्थिति रहेको थियो कार्यक्रम मा उपस्थित सम्पूर्णले यथास्थान बाट शुभकामना आदन प्रदान गर्नु भएको थियो । त्यस्तै दाङ महिला जेसीज की पूर्व अध्यक्ष जेसी सुसीला पौडेल ज्यु , निर्वर्तमान अध्यक्ष जेसी जुन कुमारी बुढा ज्यु ले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । आस्थापाठ को अगुवाइ उपाध्यक्ष जेसी दिपा पुन ज्यु  ले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन महासचिव जेसी भिमा डिसी ज्यु ले गर्नुभएको थियो l 

JCI News Archive