२०८२ - ३ - १ गते आइतवार दाङ महिला जेसीजको जेसीज सप्ताह अन्तर्गत को दोस्रो कार्यक्रम वृक्षारोपण कार्यक्रम अध्यक्ष जेसी अनिता ढकाल ज्यु को अध्यक्षता मा सम्पन्न भएको छ ।
संयोजक : जेसी गिता डाँगी
आस्थापाठ : जेसी दिपा पुन ( सदस्यता वृद्धि सभापती )
प्रमुख अतिथी : घोराही उपमहानगर पालिका वडा नः १३ का अध्यक्ष डुल्लुराम पोख्रेल
उपस्थिति संख्या : ३० जना