नेपालगन्ज जेसिज द्वारा क्षत्र घ सम्मेलनमा सह्भागिता।

2020-09-12

नेपाल जेसीजको आयोजना तथा सिदार्थ लेडी जेसीजको आथित्यमा सम्पन्न भएको ONLINE 2020 AREA-D CONFERENCE को मिति २०७७ साल भाद्र २६ र २७ गते ( ११ र १२ सेप्टेम्बर २०२०) नेपालगंज जेसीज वर्ष–२०२० का अध्यक्ष जेसी प्रज्वल कुमार श्रेष्ठ ज्युको नेतृत्वमा पदाधिकारी, सदस्य तथा पुर्व अध्यक्षज्युको समेत सहभागीता रहेको सम्मेलनमा अध्यक्ष श्रेष्ठ ज्युको सक्रिय सहभागीता रहेको थियो ।वहाँले सम्मेलन सभामा धेरै जसो एजेण्डामा बहस (Discussuion) तथा सल्लाह सुझावहरु प्रस्तुत गर्नु भएको थियो।साथै हालसम्म शाखामा गरेको कार्य अनुसार TokenOfMomento बाट सम्मनित भयेकोमा नेपालगन्ज जेसिज गर्व गर्दछ।

JCI News Archive

Whoops, looks like something went wrong.