Multi-Chapter Webniar

2020-04-16

धनगढी जेसीजको आयोजनामा सुदुरपश्चिमका धनगढी जेसीज, फुलबारी जेसीज, धनगढी लेडी जेसीज, महेन्द्रनगर जेसीज, अत्तरिया जेसीज, बौनिया जेसीज, लम्की जेसीज , लम्की लेडि जेसीज, टिकापुर जेसीज, नारायणपुर जेसीज, जोशिपुर जेसीज, डडेलधुरा जेसीज र डोटि जेसीज गरि जम्मा १३ साखा का अध्यक्ष सहित सवै पदाधिकारीहरु सम्मिलित एक दिने अनलाइन तालिम सम्पन्न भयो। नेपाल जेसीजका प्रख्यात प्रशिक्षक सिनेटर राजा बाबू शाह ज्यूको प्रशिक्षणमा सम्पन्न तालिम मा राष्ट्रिय अध्यक्ष सिनेटर अशोक शंकर , निरुपित राष्ट्रिय का का उपाध्यक्ष जेसी शोभा खरेल भट्टराई , ब्यक्तिगत क्षेत्रका  राष्ट्रिय का का उपाध्यक्ष जेसी लालमणी भण्डारी , निरुपित राष्ट्रिय उपाध्यक्ष सिनेटर राकेश गुरुङ , क्षेत्र घ का निरुपित अर्का राष्ट्रिय उपाध्यक्ष जेसी गणेश साउद, राष्ट्रिय तालिम आयुक्त जेसी शिव सुबेदी तथा एरिया डि का तालिम संयोजक जेसी हिमा नेउपाने ज्यू लगायत का रास्ट्रीय पदाधिकारीहरुको का साथै १३ साखा बाट जम्मा १२६ जनाको सहभागिता रहेको थियो। धनगढी जेसीजका का का उपाध्यक्ष जेसी ई रोशन प्रसाद भट्ट ज्यूले संयोजन गर्नुभएको उक्त तालिम मा सुदुरपस्चिम मा सबै साखाहरु सम्मिलित भएको पहिलो पटक हो। 

JCI News Archive

Whoops, looks like something went wrong.