बुधबारे जेसीज द्वारा नेतृत्व सम्बन्धि तालिम सम्पन्न

2023-06-26

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं  स्थित चखेवा होटलमा बुधबारे जेसिजको आयोजनामा  'We Lead` तालिम सम्पन्न भएको     


कार्यक्रममा बुधबारे जेसिज वर्ष २०२३ का अध्यक्ष जेसी अर्जुन ढकालको अध्यक्षता , बुद्धशान्तिगाउँपालिका कार्यपालिका सदस्य तथा न्यायिक समिति सदस्य तुलसा खतिवडा को प्रमुखआतिथ्यता ,साथै महिला च्याम्वर बुद्धशान्तिकी अध्यक्ष देव कुमारी शेर्मा को बिषिष्ठ आतिथ्य माबुधबारे जेसिजका निवर्तमान अध्यक्ष सिनेटर मुकेस भट्टराई ,मानर्थ सदस्य जेसी दिपेनसिटौला,पुर्वअध्यक्ष जेसि  नन्दकुमार याफु राईपूर्व अध्यक्ष जेसी सेमन्त पोख्रेल , तथा बोर्ड कासम्पुर्ण पदाधिकारि हरूको उपस्थिति रहेको थियो बुधबारे जेसीज का कार्यकारिणी उपाध्यक्ष जेसिविनोद रिजालको संयोजकत्मा भएको कार्यक्रममा  नेपाल जेसिजकी कार्यकारिणी उपाध्यक्ष जेसीरजनी थापाले कार्यक्रमको  सहजिकरण गर्नुभएको  तालिममा करिब  दर्जन बढि संघसंस्थाकाप्रतिनिधि  साथै एकसय बढि  महिलाहरूको सहभागी रहेकाे थियाे  



बुद्धशान्ति गाउँपालिका वडा नं  मा रहेको चखेवा होटको सभाहलमा भएको कार्यक्रममा  प्रमुखअतिथि बुद्धशान्ति गाउँपालिका कार्यपालिका सदस्य तुलसा खतिवडामहिला च्याम्वर बुद्धशान्तिकीअध्यक्ष देव कुमारी शेर्मा तालिममा सहभागिको तर्फ बाट कार्यपालिका सदस्य बुध्दशान्तिगाउँपालिका वडा नं  कि वडा सदस्य दुर्गा ढुङ्गेललगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो



यस अघि पनि बुधबारे जेसीजले बुद्धशान्तिका  विभिन्न ठाउँमा गएर सामाजीक कार्य गरेको बताउदैमहिलाहरूलाइ पनि नेतृत्व मा अघि बढाउनुपर्छ भन्ने उद्देश्यले तालिम संचालन गरिएको बुधबारेजेसिज वर्ष २०२३ का अध्यक्ष जेसि अर्जुन ढकालले बताउनु भयो  


बुधबारे जेसिजले बुद्धशान्ति गाउँपालिकाको सहकार्यमा प्रहरी सगँको सहकार्यमा ट्रार्फिक नियमसम्बन्धि जनचेतना मुलक कार्यक्रम बिभिन्न रोगको स्वाथ्य शिविर साथै जेष्ठ नागरिक हरूलाईसम्मान साथै न्यानो कपडा वितरण जस्ता विभिन्न सामाजिक कार्य गर्दै आएको बुधबारे जेसिजका वर्ष२०२३ का  अध्यक्ष अर्जुन ढकालले बताउनु भयो 



त्यस्तै बुधबारे जेसीजका कार्यकारिणी उपाध्यक्ष विनोद रिजालले कार्यक्रममा उपस्थितअतिथिहरूलाई साब्दिक स्वागत गर्दै कार्यक्रमको औचित्य माथि प्रकाश पार्नु भएको थियो  


कार्यक्रममा बुधबारे जेसिजका स्वाथ्य संम्योजक जेसिज दुर्योधन देव सिङले जेसीज आस्था बाचनगर्नुभएको थियो ,भने कार्यक्रमको सन्चालन बुधबारे जेसिजका महासचिब जेसि कुसल अधिकारिलेगर्नु भएको थियो कार्यक्रममा उपस्थित सम्पर्ण अथिति हरूलाई समापन सगै मायाको चिनो समेतवितरण गरिएको थियो 

JCI News Archive