मिति २०७७|११|२७ गते विहिवार मृगौला दिवस को दिन जेसीआई सिद्धार्थ लेडी,नेपाल वर्ष २०२१ का अध्यक्ष जेसी रिमा न्यौपाने ज्यू को सभापतित्वमा आफ्नो दुवै मृगौला ख़राब भएको २५ वर्षीय सुश्री आयुषा पाण्डे लाई एक कार्यक्रम का बिच जेसी आई सिद्धार्थ लेडी, नेपालले नगद राशि रू. ३००००/- ( तिस हज़ार जमा ) सहयोग रकम हस्तान्तरण गरेको थियो |