असार १५ काे अवसरमा दही चिउरा खाने कार्यक्रम

2023-06-30
मिति २०८०/०३/१५ (30th June ) का दिन सुर्खेत महिला जेसीजकाे अायाेजनामा असार १५ काे अवसरमा दही चिउरा खाने कार्यक्रम जेसी सीता भण्डारीकाे अध्यक्षतामा सम्पन्न गरियाे । कार्यक्रममा प्रमुख अतिथि सुर्खेत महिला जेसीजका संस्थापक अध्यक्ष जेसी सीमा चन्द ज्यु रहनुभएकाे थियाे भने अन्य पुर्व अध्यक्ष ज्युहरूकाे पनि उपस्थिति रहेकाे थियाे ।
JCI News Archive