नेपालगन्ज जेसिज द्वारा असार १५ धान दिवस दहि च्युरा खाने दिन मनाइयो

2020-07-04

असार १५ राष्ट्रिय धान दिवस तथा दहि चिउरा खाने दिवसकाे अवसर पारेर नेपालगन्ज जेसिजकाे सचिवालयमा सामाजिक दुरि कायम गर्दै  दहि चिउरा खाएर औपचारिक रुपमा कार्यक्रम आयाेजना गरियो। कार्यक्रममा पुर्ब अध्यक्षज्युहरुको उपस्थिति रहेको थियो।

JCI News Archive

Whoops, looks like something went wrong.