पोखरा लेडी जेसीजको दोस्रो वक्तित्वकला कार्यक्रम सम्पन्न

2024-02-19

मिती २०८०-१०-२९ अर्थात् १२ फेब्रुवरी २०२४ का दिन पोखरा लेडी जेसीज बर्ष २०२४ को दोस्रो प्रवचन माला कार्यक्रम पोखरा लेडी २०२४ का अघ्यक्ष जेसी गायत्री फुयालको अघ्यक्षतामा तथा बर्ष २००६ का अध्यक्ष श्री सजना कर्मचार्य महतको प्रमुख आतिथियतामा पोखरा लेडी जेसिजको सचिवालय नालामुखमा संपन्न भएको छ। प्रवचनमालाका बक्ता जेसी इन्दिरा तिमलसिना बराल, जेसी सुकु अधिकारी, जेसी सगुन पौडेल र सरप्राइज़्ड बक्ता को रुपमा जेसी करूणा पाण्डेले आ- आफ्नो वाककला प्रस्तुत गर्नुभएको थियो

JCI News Archive

Whoops, looks like something went wrong.