बर्दघाट जेसिजको प्रथम बोर्ड बैठक सम्पन्न

2023-02-07


बर्दघाट जेसीज-२०२३ को प्रथम बोर्ड बैठक मिति २०७९/१०/२२ गते आइतबार (तदनुसार २०२३ फेब्रुअरी ५) का दिन वर्ष -२०२३ का अध्यक्ष जेसी गणेश पाण्डे शिसम को अध्यक्षतामा बसी बिभिन्न एजेण्डाहरुमाथि छलफल तथा निर्णय गरि सम्पन्न गरिएको छ।
बैठकमा बोर्डका प्रमुख सल्लाहकार तथा पूर्व अध्यक्ष जेसी गणेश न्यौपानेज्यू को गरिमामय उपस्थिती रहेको थियो।


प्रथम बोर्ड बैठक सभ्य र भव्य रुपमा सम्पन्न गर्न उपस्थित पुर्व अध्यक्षज्यु ,बोर्डका पदाधिकारी ज्युहरु एवं सदस्य ज्यूहरुमा हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्दछौं।

JCI News Archive