मञ्जुश्रीमा आश्रित नानीबाबुहरुकोलागि अत्यावश्यक बस्तु हस्तान्तरण गर्दै नारायणगढ लेडी जेसीज

2023-09-04


मानवको सेवा नै जिवनको सर्बोतम कार्य हो भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै नारायणगढ लेडी जेसिजद्वारा मन्जु श्री असाहय संरक्षण केन्द्रमा संरक्षित बालबालिकाहरुको लागि अत्यावश्यक वस्तु एवं खाद्यान्न सहयोग कार्यक्रम शाखा अध्यक्ष जेसी सुस्मिता श्रेष्ठ ज्यूको सभाअध्यक्षतामा सम्पन्न भयो ।

कार्यक्रमको प्रमुख अतिथि नारायणगढ लेडी जेसिजकि पूर्व अध्यक्ष श्री रमा श्रेष्ठ ज्यू रहनु भएको थियो भने नारायणगढ लेडी जेसिजकि नि-वर्तमान अध्यक्ष जेसी अनिता श्रेष्ठ अधिकारी ज्यूको उपस्थितिमा र सम्पुर्ण बोर्ड तथा सदस्य ज्युहरु को सहयोगमा कार्यक्रम सम्पन्न भयो । संयोजक जेसि सोनु श्रेष्ठ र कार्यक्रम संचालिका महासचिव जेसि गौरी गुरुङ रहनु भयको थियो।

JCI News Archive

Whoops, looks like something went wrong.