संयुक्त राष्ट्रसंघले तय गरेको १७ वटा दिगो विकासका लक्ष्य मध्य लक्ष्य नं. ६ Clean Water & Sanitation लाई आत्मसाथ गर्दै तुलसीपुरनगर जेसीजले वर्ष २०२० अगष्ट ११ मा खानेपानी मुहान सरसफाइ कार्येक्रम गरेको छ ।
कार्यक्रम ः खानेपानी मुहान सरसफाइ कार्येक्रम
क्षेत्रः सामाजिक विकास
दिगो विकासः लक्ष्य नं. ६ Clean Water & Sanitation
अध्यक्षताः जेसी मोहन सुनार (अध्यक्ष वर्ष २०२०)
प्रमुख अतिथिः विजय बीक (प्रमुख तुलसीपुर उपमहानगरपालिका वडा न ३ )
कार्यक्रम संयोजक ः जेसी बुद्धिराज सापकोटा
कार्यक्रम मुल संयोजक ः जेसी पूर्ण बिक्रम डाँगी