दमक जेसिजको आयोजना लायन्स क्लव अफ दमक इस्टर्न लाइन LC Damak Eastern Line र लायन्स क्लव अफ दमक स्वीट सिटी संगको सहकार्यमा ९औ संविधान दिवसको अवसरमा दमक ८ का सरकारी,सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागी शैक्षिक सामाग्री (कपी, पेन्सिल,कलम) वितरण कार्यक्रम को सभापतित्व दमक जेसिजका अध्यक्ष जेसी रामचन्द्र अधिकारी ज्यू प्रमुख अतिथि संस्थापक अध्यक्ष गणेश ढकाल ज्यू ,विशिष्ठ अतिथि दमक नगर उपप्रमुख दमक जेसिजका पूर्व अध्यक्ष रेगिना भट्टराई प्रसाई ज्यू,लायन्स क्लव अफ अध्यक्ष स्वीट सिटीका अध्यक्ष भीम पौडेल ज्यु, जेसिजका संस्थापक सदस्य नेपाल जेसिजका पूर्व उपाध्यक्ष पदम कोइराला, पूर्व अध्यक्ष चन्द्र खत्री,लोक बहादुर अधिकारी,संजीव बराल,भागवत बुढाथोकी,रमेश अधिकारी,केशव प्रसाद अधिकारी सन्तोष ज्यू, विभिन्न लायन्स क्लबका नेतृत्व हरुको उपस्थिती रहेको थियो । बक्ताहरु दमक क्याम्पस सञ्चालक समिति अध्यक्ष ढुण्डीराज भण्डारी,पूर्व अध्यक्ष तथा जेसिज सामुदायिक भवन निर्माण समिति अध्यक्ष भगवान बस्नेत,लायन्स क्लव का एरिया चिफ दमक जेसिजका पूर्व अध्यक्ष नेत्र प्रसाद चौलागांई, अतिथिहरु दमक नगरपालिका सामाजिक विकास अधिकृत केशव प्रसाद प्रसाई ज्यू,दमक जेसिज बोर्ड अफ ट्रष्टिजका अध्यक्ष गन्ज बहादुर दाहाल ,खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष रवि के सी,नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष प्रकाश बुढाथोकी, साथी भाई समूहका अध्यक्ष दीपेन्द्र तिवारी लगायत विभिन्न संघ संस्था का अध्यक्ष तथा प्रतिनिधि ज्यूहरु,स्थानियबासी हरु लगायत कार्यक्रममा १५० भन्दा बढीको उपस्थिती रहेको कार्यक्रम संयोजक उत्सव प्रसाईले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको सञ्चालन दमक जेसीजका महासचिव सहदेव भट्टराईले गरेका थिए ।