कार्यक्रमः महिला उद्यमशिलता विकास च्याउ उत्पादन तालिम
अध्यक्षताः कञ्चन जेसीज बर्ष २०२२ का अध्यक्ष जेसी राजन शर्मा पौडेल
आयोजकः कञ्चन जेसीज
प्रथम चरण
प्रमुख अतिथिः गाउँपालिका अध्यक्ष गोकर्ण बहादुर क्षेत्री
विशिष्ट अतिथिः संस्थापक अध्यक्ष जेसी चुडामणी पौडेल र पुर्व अध्यक्ष जेसी बाबुराम पौडेल
दोस्रो चरण
प्रमुख अतिथिः क्षेत्र घ का निरुपित राष्ट्रिय कार्यकारि उपाध्यक्ष जेसी अनिल बहादुर शाही
विशिष्ट अतिथिः निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी सन्दिप अग्रहरी र संस्थापक अध्यक्ष जेसी चुडामणी पौडेल
संयोजक तथा स्वागतः सदस्य जेसी प्रकाश उपाध्याय पौडेल
आस्था पाठः बर्ष २०२२ उपाध्यक्ष जेसी नारायण शर्मा
जेसीज Mission Vision: कार्यकारी उपाध्यक्ष जेसी धनपति ज्ञवाली
संचालनः महासचिव जेसी बुद्धि प्रसाद रेग्मी
स्थानः कञ्चन गाउँपालिका वडा नं १ टिम स्पिन्जर एग्रो प्रा लि
दिगो विकासका लक्ष्य योजनाः ४।५।८
क्षेत्रः व्यक्तिगत तथा व्यवसायिक
उद्देश्यः समुदायमा रहेका महिला दिदि बहिनीहरुलाई च्याउ सम्बन्धि व्यवसायिक बनाउने।
उपलब्धिः समुदायमा रहेका महिला दिदि बहिनीहरुलाई च्याउ सम्बन्धि प्रयोगात्मक तथा सैद्धान्तिक विषयमा प्रशिक्षकहरुले तालिम संचालन गरेर वास्तविक जिवनमा व्यवसायिक रुपमा च्याउ खेतिको लागि के कस्ता योजना बनाउने र कसरि यसको बजारिकरण र व्यवस्थापन गर्ने भन्ने विषयमा प्रस्ट पार्नु भएको थियो।जस्ले तालिममा सहभागिहरुले राखेका जिज्ञासामाथी प्रकाश पर्ने काम भएको थियो त्यस्ले गर्दा सबैमा व्यवसायीक बन्ने आत्मबल र उत्साह जागेर सब्य र भब्य रुपमा संचालन गरिएको थियो। जेसीआई कञ्चनले संचालन गरेको कार्यक्रम प्रभावकारी र सबैको मन मनमा कञ्चन जेसीज बस्न सकेको छ।
सहभागि संख्याः ५०
लाभान्वित संख्याः व्यवसायीक तालिमका लागि सहभागि २२ जना तथा अन्य जेसीज सदस्यहरु।