WOMEN EMPOWERMENT

2021-06-03

मिति २०७८-०२-२०जेसिआइ दाङलेडिकाे आयोजनामा भएको "WOMEN EMPOWERMENT" विषयक रहि अन्लाईन जुम्म मार्फ अन्तरकृया कार्यक्रम सम्पन्न गरिएको थियो कार्यक्रम जेसिआइ दाङलेडि वर्ष २०२१ का अध्यक्ष जेसी ममता विष्ट को अध्यक्षता ,जेसीआइ नेपालका वर्ष २०२१ राष्ट्रिय अध्यक्ष आदरणीय व्यक्तित्व सिनेटर अरुणेश्वर खनाल ज्यूको प्रमुख आथित्यतामा र जेसीआइ नेपालका पुर्व राष्ट्रिय अध्यक्ष आदरणीय सम्मानित व्यक्तित्व सिनेटर अम्बिका श्रेष्ठ   ज्यू प्रमुख वक्ता को रुपमा रहनु भएको थियो र आत्मा निरभर अधुवत्तिय स‌स्थाका अध्यक्ष  आदरणीय सम्मानित व्यक्तित्व आसमानी चाैधरी ज्यू  वक्ता को रुपमा रहनु भएको थियो  । हाम्रो शाखा  एरिया D निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी सुमन कृष्ण श्रेष्ठ ज्यु हाम्रो शाखा र एरिया D निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी कल्पना पाण्ये कुसुम ज्यु जेसीआइ नेपाल २०२१ का बोर्ड पदाधिकारी ज्युहरु र पुर्व अध्यक्ष ज्युहरु जेसीआइ नेपालका पुर्व अध्यक्ष ज्युहरु तथा पुर्व बोर्ड पदाधिकारी ज्युहरुको उपस्थिति सहित १२० भन्दा बढी कार्यक्रममा सहभागीता रहेको कार्यक्रम भब्य र सब्य रुपमा सम्पन्न गरिएको लागी कार्यक्रममा टेक्निकल सहयोग जेसीआइ नेपाल ले गर्नु भएको थियो भने कार्यक्रममा जेसीआइ दाङलेडि कार्यकारिणी उपाध्यक्ष जेसी जुनकुमारी बुढाले स्वागत मन्तव्य गर्नु भएकोे थियो र प्रमुख वक्ता तथा वक्ता को परिचय जेसीआइ दाङलेडि वर्ष २०२१ कार्याकारिणि  उपाध्यक्ष जेसी स‌गिता गिरीले जानकारी गराउनु भएको थियोे र जेसीआइ दाङलेडि २०२१का अध्यक्ष जेसी ममता विष्ट ले धन्यवाद मन्तव्य सहित आफ्नो भनाइ कार्यक्रम समापन्न गर्नु भएको थियो कार्यक्रमको सहजीकरण जेसीआइ दाङलेडि २०२१ का महासचिव जेसी सुनिता थापाले गर्नु भएकोे थियो ।
प्रमुख वक्ता : सिनेटर अम्बिका श्रेष्ठ (जेसीआइ नेपाल पुर्व राष्ट्रिय अध्यक्ष )



JCI News Archive