सहयोग हस्तान्तरण कार्यक्रम मिति २०७८ बैशाख ०७ गते

2021-04-20

   भीरकोट जेसीज बर्ष २०२१ को उपाध्यक्ष जेसी शिर्जना गौतम ज्यूले आफनो शुभ जन्म दिनको उपलक्ष्यमा पार्टी,भोज अन्य क्षेत्रमा फजुल खर्च नगरेर सवारी दुर्घटनामा परी उपचाररत रहेका सविन श्रेष्ठ भाईको लागि भीरकोट जेसीजले सुरु गरेको आर्थिक सहयोग संकलन अभियानमा रू ५,०५५ अक्षरूपि पाचँ हजार पच्पन्न रूपया भीरकोट जेसीजको अध्यक्ष जेसी प्रशुन मगरलाई हस्तान्तरण गर्नु भएको थियो ।।भीरकोट जेसीजले सुरु गरेको यस अभियानमा भीरकोट जेसीजका साथीहरुले विभिन्न माध्यम बाट सहयोग गर्दै आउनु भएको छ ।


JCI News Archive