म्याग्दि जेसिज को कार्यकारीणि समिति बैठक सम्पन्न !

2024-08-31

२०८१ भाद्र ६ गते

म्याग्दि जेसिज को कार्यकारिणी समिति को बैठक बेनि नगरपालिका-८ अवस्थित लामा होटेल मा सम्पन्न भएको छ! 

म्याग्दि जेसिज का शाखा अध्यक्ष जेसि दिनेश बानियाँ को अध्यक्षता मा बसेको बैठक द्वारा बेनि नगरपालिका वडा नं. ६ को सहयोग मा  म्याग्दि जेसिज कि साधारण सदस्य जेसि सचिना सापकोटा कार्यक्रम संयोजक रहने गरि बेनि नगरपालिका-६, डम्बरा मा युवा क्लव हरु को सहभागीता मा "समाज रुपान्तरण का लागि युवाहरुको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम" संचालन गर्ने निर्णय गरिएको छ!

JCI News Archive

Whoops, looks like something went wrong.