मिति २०८०-११-०७ (२०२४-०२-१९)
गीतानगर जेसीज वर्ष
२०२४ को संचालक समिति को दोस्त्रो बैठक मिति २०८० फाल्गुन ०७ गते सोमबार शाखा अध्यक्ष जेसी युवराज अधिकारीज्युको
अध्यक्षतामा गीतानगर जेसीजको सचिवालयमा सम्पन्न भएको छ । उक्त बैठकमा २०२४ क्षेत्र ख सम्मेलनको मिति तथा
स्थान फिक्स गर्ने, गीतानगर जेसीजको सदस्यता बृद्दी, गीतानगर जेसीजको होर्डिंग
बोर्ड निर्माण, शिवरात्रिको अवसरमा कार्यक्रम गर्ने लगाएत का बिषहरुमा छलफल भै
महत्त्वपूर्ण निर्णयहरु भएको छ ।