जेसिज द्वारा Wheelchair Distribution !!

2022-08-30

मिति २०७९/०५/१४ बाह्रदशी!! " मानवताको सेवा नै जिवनको सर्बोत्तम कार्य हो" भन्ने मुल मन्त्र लाई आत्मसात गर्दै आज मिति २०७९/०५/१४गते बाह्रदशी जेसिज द्वारा आयोजित "Wheelchair Distribution Program"यो कार्यक्रम लाई सफल बनाउन Wheelchair उपलब्ध गराउनु हुने अन्तरास्ट्रीय झापाली समाज प्रती हार्दिक आभार प्रकट गर्न चाहन्छौं । 

JCI News Archive