" सुनिश्चित बाल अधिकार : समृद्ध नेपालको आधार " भन्ने मूल नारालाई अंगीकार गर्दै आज मिति २०७६ साल भाद्र ३१ गते मंगलबारको दिन जेसीआई सुनवल, ले श्री युग ज्योति आधारभूत विधालय सुनवल ३ किर्तीपुर १ मा अध्यनरत स-साना जेहेनदार तथा विपन्न २५ जना बाल बालिकालाई "शैक्षिक सामग्री " एवं खेलकुदका सामग्रि वितरण सुनवल नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष श्री कर्ण बहादुर सेन ज्यूँ को प्रमुख आतिथ्यता तथा विधालय व्यवस्थापन समितिका अध्यक्ष श्री जगत बहादुर मल्ल ज्यूँ को विशेष आतिथ्यतामा सम्पन्न ।।
कार्यक्रम संयोजक जेसि जमुना कुमारी थापा ,समय उपलब्ध गराई दिने श्री युग ज्योति आधारंभूत विधालय प्र.अ. श्री यसोधा बराल ज्यू यस संस्थाका निबर्तमान अध्यक्ष, जेसि जिवन पौडेल ज्यूँ नेपाल जेसिज बर्ष २०१९ का अध्यंक्ष सल्लाहकार एवं सुनवल जेसिज अध्यक्ष सल्लाहकार तथा बर्ष २०१४का पूर्व अध्यक्ष जेसि रमेश कर्माचार्य ज्यूँ ,यस संस्थाका बोर्डका पदाधिकारीज्यू हरु, साधारण सदस्यज्यूहरु विधालय परिवार तथा अध्यनरत स-साना बाल बालिकाकामा बिशेष धन्यवाद सहित आभार।।।
यो कार्यक्रम United Nations को Sustainable Development अन्तर्गत रही आजको कार्यक्रम QUALITY EDUCATION अन्तर्गत गरिएको थियो।
अध्यक्ष
जेसी ममता पौडेल
सुनवल जेसिज बर्ष २०१९