Tree Plantation Program

2019-06-11

मिति २०७६ साल जेठ महिनाकाे २२ गते तदनुसार सन २०१९ जुन ०५ तारिख बुधवारका दिन , "विश्व वातावरण दिवसकाे अवसरमा प्रदेश नम्बर १ काे उधाेग पर्यटन , वन तथा वातावरण मन्त्रालय र विराटनगर महानगरपालिकाकाे संयुक्त आयाेजनामा विराटनगर -१४ जतुवामा अवस्थित "Water Treatment Plant" काे प्राङ्गणमा स- साना बाेट बिरुवाहरु राेपेर सम्पन्न भयाे। साे कार्यक्रममा विराटनगर जेसीजकाे सक्रिय सहभागिता रहेकाे थियाे ।

JCI News Archive