नेपाल जेसिज SDG ले संचालन गरेको योगा कार्यक्रम को संचालन

2021-06-04


योग गरौ स्वस्थ रहो भन्ने मूल मन्त्र सहित नेपाल जेसिज बर्ष २०२१ सस्टेनेबल डेभलपमेन्टगोल कमिटि दुवारा संचालित र नेपाल जेसिज अन्तरगत बिभिन्न क्षेत्र का १४ वटा शाखाहरुको आतिथ्यतामा हरेक दिन छुट्टा छुट्टै शाखाहरुले संचालन गर्ने कार्यक्रम को प्रमुख अतिथी युवाहरुको ढुकढुकी नेपालि काग्रेस का केन्द्रीय सदस्य प्रखर बक्ता आदरणीय दाजु प्रदीप पौडेल ज्युरहनु भएको थियो  . प्रमुख योग गुरु दुर्घा देब सुबेदी र National SDG Coordinator जेसी सुस्मा श्रेष्ठ तथा आतिथ्य शाखाका बर्ष २०२१ का अध्यक्ष ज्यु हरु एबम नेपाल जेसिज का बर्ष २०२१ का पधाधिकारिहरु, मनोनित पदाधिकारी एबम बिभिन्न शाखाका पदाधिकारी एबम सदस्यहरुको उपस्थिति रहेको थियो .


JCI News Archive