बुधबारे जेसिज द्वारा सहयोग हस्तान्तरन

2022-03-30
नेपाल जेसीज वर्ष २०२२ का राष्ट्रीय उपाध्यक्ष क्षेत्र क अन्तर्गत Budhabare Jaycees निरूपित जेसी Jc Kumar Singh Sanwa ज्युको प्रमुख आतिथ्यतामा र Jci Arjundhara का अध्यक्ष मेरा समकालीन मित्र जेसि राजु (भिम)कुवर ज्यु को विशेष आथित्यता माChapter Visit कार्यक्रम सम्पन्न साथै बुधबारे जेसिज का सचिब जेसि चन्द्र वाग्ले को छोरि को मुटु को शल्यकृया को लागि जेसि मनहरु बाट उठेको सहयोग रकम हस्तान्तरण गरियो।
JCI News Archive