बीरगंज जेसीजको ४९ औ स्थापना दिवस को शुभ उपलक्ष्य मा बीरगंज जेसीजले श्री ने . रा. मा . बिधालय , नगवा - १६ , बीरगंजको बिधार्थी भाई बहिनीहरु लाई “ Be Yourself “ तालीम को आयोजना गरेको थियो .