लेखनाथ जेसीजको लेखनाथ एफएम ८८.२ मा लेखनाथ जेसीजको समसामयिक विषयमा अन्तरबार्ता

2025-04-13

नेशनल एफएम ८८.२को नेशनल बहस कार्यक्रममा मिति २०८१ चैत २६ गते लेखनाथ जेसीजका अध्यक्ष कृष्ण तिवारी र निवर्तमान अध्यक्ष प्रकाश राईभाटको लेखनाथ जेसिजले गरेका कार्यहरु र युवा लक्ष्यित योजना तथा समसामयिक विषयमा अन्तरबार्ता ।

JCI News Archive