दिप प्रज्वलन कार्यक्रम

2024-02-15
सहिद दिवसको अवसर परेर माघ १६ गते साझ उर्लाबारी जेसीजले उर्लाबारीको मुख्य चोकमा दिप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ। उक्त कार्यक्रममा उर्लाबारी जेसीजका सदस्य,उर्लाबारी ट्राफिक प्रहरी, पुर्ब अध्यक्षज्युहरु, सन्चारकर्मी साथै बिभिन्न संघ सस्थाका प्रतिनिधि र स्थानीयबासिहरुको सहभागीता रहेको थियो।
सहिदहरुको सम्झनामा मौन धारण पस्चात उक्त कार्यक्रमको उर्लाबारी जेसीजका अध्यक्ष जेसी नबिन श्रेष्ठले दिप प्रज्वलन गरेर उदघाटन गर्नुभएको थियो।
JCI News Archive