११ औं बिश्व योग दिवस कार्यक्रम सम्पन्न।

2025-06-21

म्याग्दी जेसिज र नवीन आनन्द योग केन्द्र नेपाल म्याग्दी को समन्वय , प्रदेश आयुर्वेद चिकित्सालय बेनि म्याग्दी को आयोजना मा नेपाल भाषा मंकाखल बेनि को सभाहल मा आज २१ मे मा ११ औं बिश्व योग दिवश कार्यक्रम मनाईएको छ।


     करिव १५० जना को उपस्थिति रहेको कार्यक्रम मा अन्तरास्ट्रिय योग प्रशिक्षक द्वारा योग बारे चर्चा गरिएको थियो।

      प्रदेश आयुर्वेद चिकित्सालय बेनि म्याग्दी को अध्यक्षता, प्रमुख जिल्ला अधिकारी को प्रमुख आतिथ्यता, प्रहरी नायव उपरीक्षक को बिशिस्ट आतिथ्यता रहेको कार्यक्रम को संचालन म्याग्दी जेसिज ले गरेको थियो। 

JCI News Archive

Whoops, looks like something went wrong.