सदस्यलाई बीमाबारे सचेत गराउँदै बुधबारे जेसीज

2022-02-26
युवा वर्गमा बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले बुधबारे जेसीजको आयोजना तथा सन नेपाल लाईफ इनस्योरेन्सको सहकार्यमा बुधबारेमा बीमा सम्बन्धि सचेतना तथा अन्र्तकृया कार्यक्रम सम्पन्न गरिएको छ ।
JCI News Archive