दाङ महिला जेसीजको प्रथम साधरण सभा वर्ष २०२१ का अध्यक्ष जेसी ममता विष्टकाे अध्यक्षतामा सम्पन्न गरियाे। उक्त साधारणसभामा दाङ महिला जेसीजका सस्थापक अध्यक्ष जेसि निर्मला गाैतमज्यू
,
पूर्वअध्यक्ष जेसी रेखा शर्मा ज्यू, जेसी निरजा पोख्रेल ज्यू,शुशिला पाैडेल ज्यू
, जेसि माया पाेख्रलज्यू
, जेसि विमला शर्माज्यू
, तथा निःवर्तमान अध्यक्ष जेसी जिवा भुषाल ज्यूको पनि गरिमामय उपस्थिति रहेको थियाे।