असल छुवाई र गलत छुवाई सम्बन्धी सचेतना कार्यक्रम

2024-05-24

आज मिति २०८१/२/११ गतेका दिन दाङ महिला जेसिजकाे आयोजनामा घोराही १२ को हापुर मा.वि निघुवार  का साना  कलासको बिद्यार्थी लाई मध्य नजर गर्दै  “ Good touch and Bad touch”सम्बन्धि एक दिने सचेतना  कार्यक्रम  सम्पन्न गरियो। 

अध्यक्षता :- जेसी अर्चना शर्मा  (जेसीआई दाङलेडी का.भा. अध्यक्ष) 

प्रमुख अथिति :- श्री अर्जुन कुमार नौपाने ( प्रधानाध्यापक हापुर मा.वि निघुवार) 

प्रशिक्षक :- 

            श्री तुल बहादुर बि.क. (जि.प्र.का. दाङका प्रहरी नायब निरीक्षक )

            जेसी बिन्दु गिरी ( पूर्व अध्यक्ष जेसीआई दाङलेडी )

आस्थापाठ :- जेसी बिन्दु डाँगी ( सदस्य बृदि  सभापति जेसीआई दाङलेडी )

संयोजक :- जेसी बसन्ता भण्डारी(  PRO जेसीआई दाङलेडी )

धन्याबाद मन्तव्य :- जेसी मिना भण्डारी ( EVP जेसीआई दाङलेडी )

सहजीकरण :- जेसी  सुनीता अधिकारी (SG जेसीआई दाङलेडी ) 


JCI News Archive