शुक्लागण्डकी जेसीजको भवन सम्रक्षेन गर्दै २०२१

2021-03-02

शुक्लागण्डकी जेसीज २००३ मा सस्थापक जेसी भारत बाहादुर खड्काको अध्यक्षता मा स्थापना भयको सास्था सदस्यको व्यक्तित्व र नेतृत्व बिकास गर्ने हेतुले स्थापाना भयको जेसिस सस्था २०१५ का अध्यक्ष जेसी युबराज भटराई को कार्यकाल मा जेसी सुजन श्रेष्ठ को संयोजकतवमा निर्माण कार्य सुरु गरि २०१७ का जेसी बिनोद राउत कार्यकालमा सम्पन गरियको  जेसिस सचिबालय २०२१ सम्म आउदा उचित स्यारसुसार नपाई जीर्ण भयको हुदा वर्ष २०२१ का बोर्डका पदाधिकारी मर्मत संहार गर्न लागेको छ

भवन सम्रक्षेन गर्न शुक्लागण्डकी जेसीज २०२१ का कार्यकारी उपाध्यक्ष जेसी सन्तोष श्रेष्ठ को संयोजकत्वमा काम अगाडी बदिराखेको शुक्लागण्डकी जेसीज वर्ष २०२१ का माहासचिव जेसी अनीस ढकाले जानकारी गराउनुभएको भयो

शुक्लागण्डकी जेसीज सदस्यको व्यक्तित्व र नेतृत्व बिकास सगै सामाजिक कार्यमा पनि शुक्लागण्डकी नगरपालिकामा अग्रणी सस्थाको रुपमा काम गर्द्है आयको सस्था हो बिगतका वर्ष भन्दा फरक सोच का साथ अगाडी बडेको यो सस्था मा २०२१ को बोर्डले हिजोको दिन मा पुर्ब अध्यक्ष हरुको गरेको काम मा पूनः एउटा ईटा थप्ने कार्य हुने र जेसिस के हो र के गर्दछ भन्ने बिभिन्न माध्यमबाट चिनारी गराउने शुक्लागण्डकी जेसीजले स्थानीय सरकार र बिभिन्न सामाजिक सस्था हरु सग सम्यनय गरि कार्यक्रम गर्ने वर्ष २०२१ का अध्यक्ष जेसी कृष्ण बाहादुर श्रेष्ठले गर्ने जानकारी गराउनुभयो


JCI News Archive