संयुक्त बोर्ड बैठकः

2022-04-06

लेखनाथ जेसीजको बर्ष २०२१ र बर्ष २०२२ का पदाधिकारीहरुको संयुक्त बोर्ड बैठक यही २०७८ साल पौष ११ गते आइतबारका दिन पोखरा लेखनाथ महानगरपालिका वडा नं.२९, स्थित लेखनाथ जेसीजको सचिवालयको सभाहलमा लेखनाथ जेसीज वर्ष २०२१ का अध्यक्ष जेसी नबराज पौडेलज्यूको सभाअध्यक्षतामा सम्पन्न गरिएको थियो । यस संयुक्त बोर्ड बैठकमा लेखनाथ जेसीज वष २०२१ का कार्यसमिति पदाधिकारीहरुले नयाँ वर्ष २०२२ का लागी चयन हुनुभएका वर्ष २०२२ का कार्यसमिति पदाधिकारीलाइ आ–आफ्नो पद, खाता पाता, बिल, भरपाई, माईन्युट, चेकबुक हस्तान्तरण गर्नुभएको थियो।

JCI News Archive