मिती २०८०-१०-२९ तदअनुशार २०२४ फेब्रुअरी १२तारीकका दिन जे सि आई पोखरा लेडीको दोस्रो साधारणशभा बैठक बर्ष २०२४ का अध्यक्ष जेसि गायत्रि फुयालको शभाअध्यक्षतामा पोखरा ४ नालामुख स्थित जे सि आई पोखरा लेडिको सचिबालयमा बिभिन्न महत्वपुर्ण बिषय उपर छलफल गरी सु सम्पन्न गरीयो ।।