सहिद दिवसकाे अवसरमा दिप प्रज्वलन कार्यक्रम

2024-01-31

कार्यक्रम :-दीप प्रज्वलन(सहिद दिवस)

स्थान:-थाहा नगरपालीका-३,थानाबजार बुद्व चाेक

मिती:-२०८०-१०-१६

समय:-बेलुकी ६ वजे

पालुङ जेसीज वर्ष २०२४काे "success is the meaning of life" काे साथै Three T (Time,Team,Thoroughभन्ने  प्रकरणलाई सार्थक तुल्याउने अभिप्रायले  बर्ष २०२४जनवरी महिनाकाे तेस्रो  कार्यक्रम सहिद दिवसको अवसरमा वीर सहिदहरुको सम्झनामा दिप प्रज्वलन कार्यक्रममा पालुङ जेसीज बर्ष २००८ का शाखा अध्यक्ष ,थाहा नगरपालिका उप-प्रमुख , २०२४ का अध्यक्ष सल्लाहकार आदरणीय जेसी भरत गाेपाली ज्यू,संस्थापक अध्यक्ष जेसी पुरूषाेत्तम ढकाल ज्यू बर्ष २०२० का अध्यक्ष तथा वर्ष २०२४ बाेर्ड सल्लाहकार जेसी मनाेज रायमाझी  ज्यु तथा वर्ष २०१० शाखा अध्यक्ष तथा वर्ष २०२४ का अध्यक्ष सल्लाहकार ज्यू ,ईलाका प्रहरी कार्यलय पालुङ का प्रमुख श्याम थापा मगर ज्यू,थाहा नगरपालीका  सामाजिक शाखाका अनिल लामिछाने ज्यूकाे   आतिथ्यतामा सम्पन्न गरिएको छ।

पालुङ जेसीज बर्ष २०२४ का अध्यक्ष जेसी निरज रायमाझी ज्यूकाे सभाध्यक्षता एवम् 

कार्यक्रम सफल बनाउन वर्ष २०२४ का वाेर्डका पदाधिकारी ज्यूहरू,संयाेजक ज्यूहरू,विभिन्न संघ संस्थाका महानुभावहरू तथा पत्रकार ज्यूहरूकाे उपस्थितमा दिप प्रज्वलन गरि कार्यक्रम सम्पन्न भएकाे थियाे।

JCI News Archive