भीरकाेट जेसीज (विपतमा हामी)अभियानमा

2021-05-27

भीरकोट जेसीज विपतमा हामी अभियानमा मानवताको सेवामा भीरकोट जेसीज टिम,भीरकोट जेसीजका अध्यक्ष जेसी प्रशुन मगर, भीरकोट वार्ड नं५ का अध्यक्ष एवं हाम्रो यश अभियानका सारथि जेसी याम प्रसाद अधिकारी ९लक्ष्मण० ज्यू,र ्स्वास्थ्यकर्मी सहित भीरकोट नगरको गाउँ गाउँमा स्वास्थ्य अबस्था बुज्दै आबश्यक औषधिहरू दिने र जोरो ,रूगा,खोकि लागेकोहरूलाई भीरकोट नगर हस्पिटल सम्म एन्टिजेट टेस्ट गराउने लगाएत मानवताको सेवामा निरन्तर हामी अग्रसर छौं

JCI News Archive

Whoops, looks like something went wrong.