घोराही १३ बराह क्षेत्र को मेलामा आउनु हुने पाहुना / भक्तजन हरुको प्राथमिक उपचारका लागिJci Danglady , त्रिभुवननगर जेसीज ,रोटरी क्लप अफ दाङ , लायन्स क्लप अफ दाङ , अप्टिमीष्ट क्लप अफ घोराही र घोराही उपमहानगर पालिका जनस्वास्थ्य प्रवर्दन शाखा को सहकार्यमा तथा आयोजनमा नि: शुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरियो ।
सौजन्य
Madhav Poudel - Millennium Pharmaceuticals Pvt.ltd
ध्रुब रावत दाई- ध्रुब मेडिकल
नया बजार स्वास्थ्य केन्द्र -१४