नयाँ सदस्यका लागि जेसीज सम्बन्धी अभिमुखीकरण तालिम सञ्चालन गरिएको छ ।
नयाँ सदस्यका लागि प्रि इन्डक्सन तालिम सञ्चालन गरिएको थियो । दमक जेसीजका संस्थापक सदस्य पदम कोइरालाको प्रमुख आतिथ्यतामा भएको तालिममा जेसीजका ४० जना नयाँ सदस्यहरुको सहभागिता रहेको थियो । तालिममा पूर्व अध्यक्ष समेत रहेका जेसीज सिनेटर घनश्याम कोइरालाले सहजीकरण गर्नु भएकाे थियाे ।