तेश्रो कार्यसमिति बैठक

2020-05-02

धनगढी जेसीजको तेस्रो कार्यसमिति अनलाईन बैठक सम्पन्न भएको छ। बिबिध एजेन्डा हरु माथि छलफल पछि निर्णय गर्दै बैठक सम्पन्न भएको हो। स्थापना काल देखि स्थापना दिवस नै नमनाएको धनगढी जेसीजले पहिलो पटक 38औ स्थापना दिवस मनाउने निर्णय गरेको छ्।

JCI News Archive