पर्वत जेसीज परिवारद्वारा गहिरो समवेदना

2025-02-28

पोखरा जेसीजका निवर्तमान अध्यक्ष जेसी देबराज शर्माका पुजनीय पिताको स्वर्गारोहणको सातौं दिनको पुण्य तिथिमा, फागुन ३, २०८१ पर्वत जेसीज परिवारद्वारा शोकसन्तप्त परिवारजनसँग भेटघाट गरी गहिरो समवेदना व्यक्त गरिएको छ। दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै, शोकाकुल परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने शुभेच्छा प्रकट गर्दछौं । 

.

JCI News Archive

Whoops, looks like something went wrong.