नेपालगन्ज जेसिज द्वारा जेसि बाल सन्सार बिध्यालय भवन स्तरोतर वृद्धिका लागि आर्थिक संकलन

2020-12-11

नेपालगन्ज जेसिजका जेसि बालसन्सार स्कुलको भवन स्तरोन्तीको लागी आर्थिक संकलन गरिएको कार्यक्रममा अध्यक्ष जेसि प्रज्वल कुमार श्रेष्ठ द्वारा रु.५५५५ बाट सुरु गरिएको रकम जम्मा रू.४९०३३ मात्र उठाइयको जानकारी कार्यक्रम सन्योजक जेसि आशिष् आनंदले जानकारी दिनुभयो।

JCI News Archive

Whoops, looks like something went wrong.