आक्समिक रक्तदान कार्यक्रम

2020-04-16

कोभिड -१९ को यो बिपदमा जेसिआइ सुद्दोधन मानबताको सेवा नै जिवनको सर्बोत्तम उपलब्धी हो भन्ने सेवा भाव सङ्गै आकस्मिक रक्तदानमा जुटेको छ। नेपाल रेड्क्रस जिल्ला साखा रुपन्देही को आकस्मिक रक्तदान कार्यक्रम अन्तर्गत रगत अभाव हुन नदिनका लागि यस्तो कार्यक्रमको आयोजना गरिएको सुद्दोधन जेसीजका ब्यक्तिगत सेक्टरका कार्यकारिणी उपाध्यक्ष जेसि जुनु खाम्चा मगरले जानकारी गराउनु भयो।

JCI News Archive

Whoops, looks like something went wrong.